भावार्थ

Romanized: bhaavaartha, bhaavaarth, bhaavartha, bhavaartha

शब्दशब्दलाई अर्थ्याउन छाडेर सम्पूर्ण वाक्य वा अनुच्छेदको आशय मात्र प्रकट गरिएको अर्थ; तात्पर्यबोधक अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दशब्दलाई अर्थ्याउन छाडेर सम्पूर्ण वाक्य वा अनुच्छेदको आशय मात्र प्रकट गरिएको अर्थ; तात्पर्यबोधक अर्थ।

सम्बन्धित शब्दहरू