भाषा विकास

Romanized: bhaashaa vikaasa, bhaasha vikaasa, bhaashaa vikaas, bhaashaa vikasa

बालकको भाषा सिकाइ प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालकको भाषा सिकाइ प्रक्रिया।
२.
भाषाको संरक्षण, संवर्धन गर्ने योजनाबद्ध प्रयास।
३.
व्यक्तिका भाषाको क्षमतामा विस्तार।

सम्बन्धित शब्दहरू