भिँडे खोर्सानी

Romanized: bhimde khorsaani, bhinde khorsaani, bhinde khorsani, bhimde khorsaanee

तरकारीमा हालेर वा अचार बनाएर खाइने डल्लो र ठुलो एक जातको खुर्सानी; भ्यान्टे खुर्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तरकारीमा हालेर वा अचार बनाएर खाइने डल्लो र ठुलो एक जातको खुर्सानी; भ्यान्टे खुर्सानी।

सम्बन्धित शब्दहरू