भिँडेखोर्सानी

Romanized: bhimdekhorsaani, bhindekhorsaani, bhindekhorsani, bhimdekhorsaanee

तरकारीमा हालेर वा अचार बनाएर खाइने एक जातको डल्लो र ठुलो खुर्सानी; भ्यान्टेखुर्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तरकारीमा हालेर वा अचार बनाएर खाइने एक जातको डल्लो र ठुलो खुर्सानी; भ्यान्टेखुर्सानी।

सम्बन्धित शब्दहरू