गोलभिँडा
Romanized: golabhimdaa, golabhindaa, golabhimd, golabhinda
आलुका जातका बोटमा फल्ने, अचार र तरकारीका रूपमा खाइने, पाक्ता थोरै पहेँलो र धेरै रातो हुने प्रायः गोलो फल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गोल+भन्ट]
1
आलुका जातका बोटमा फल्ने, अचार र तरकारीका रूपमा खाइने, पाक्ता थोरै पहेँलो र धेरै रातो हुने प्रायः गोलो फल; टमाटर; रामभेँडा।