भिजिलान्ते
Romanized: bhijilaante, bhijilante
आफ्नो वर्गीय वा राजनीतिक स्वार्थका लागि अरूलाई दुःख दिने सङ्गठित समूह; भाडाका गुन्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ.]
१.
आफ्नो वर्गीय वा राजनीतिक स्वार्थका लागि अरूलाई दुःख दिने सङ्गठित समूह; भाडाका गुन्डा।
२.
शासनसत्ताको आडमा गुन्डागर्दी गर्ने समूह वा व्यक्ति; मन्डले।