भिटउला

Romanized: bhitaulaa, bhitaul, bhitaula

चैतको महिनामा दाजुभाइले दिदीबहिनीका घरमा फलफूल, लुगाकपडा, मिठा मिठा परिकार कोसेली लगेर भेट्न जाने प्रचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चैतको महिनामा दाजुभाइले दिदीबहिनीका घरमा फलफूल, लुगाकपडा, मिठा मिठा परिकार कोसेली लगेर भेट्न जाने प्रचलन।

सम्बन्धित शब्दहरू