भित्ते तालिका
Romanized: bhitte taalikaa, bhitte taalika, bhitte talikaa, bhitte taalik
रेखाङ्कन वा चित्राङ्कनद्वारा खास कुरा सम्झाइएको, भित्तामा टाँसिएको तालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रेखाङ्कन वा चित्राङ्कनद्वारा खास कुरा सम्झाइएको, भित्तामा टाँसिएको तालिका।