भित्ते चरो
Romanized: bhitte charo, bhitte caro, bhittecaro, bhittecharo
हल्का पहेँलो रङका भुत्ला हुने कालाकाला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हल्का पहेँलो रङका भुत्ला हुने कालाकाला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा सोझै उड्न सक्ने रुपीजस्तो चरो।