बुङ्गे चरो

Romanized: bungge charo, bunge charo, bungge caro, bunge caro

ना. पहेंलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पहेंलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने, पोथीचाहिँ अलि खैरो भएको, गुराँसको जङ्गलमा पाइने चरो।

सम्बन्धित शब्दहरू