बुङ्गेचरो

Romanized: bunggecharo, bungecharo, bunggecaro, bungecaro

पहेँलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने, पोथी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पहेँलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने, पोथी चाहिँ अलि खैरो भएको, गुराँसको जङ्गलमा पाइने चरो।

सम्बन्धित शब्दहरू