ठिङ्गेचरो
Romanized: thinggecharo, thingecharo, thinggecaro, thingecaro
हिउँदको जुनेली रातमा बस्तीको नजिक आएर एक्लै बस्ने चरो; जोगीचरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिउँदको जुनेली रातमा बस्तीको नजिक आएर एक्लै बस्ने चरो; जोगीचरो।