भित्र जानु
Romanized: bhitra jaanu, bhitra janu, bhitrajanu, bhitrajaanu
घुस्नु; पस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
घुस्नु; पस्नु।
२.
टुसो, टुँडो आदि चिज बाँकी नरही दब्नु।
३.
दरबार जानु वा पस्नु।