आभिर जाति
Romanized: aabhira jaati, aabhira jati, abhira jaati, abhira jati
कृष्ण सम्प्रदायको जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कृष्ण सम्प्रदायको जाति।
२.
गोपालन वा पशुपालन परम्परागत पेसा भएको जाति।
३.
भारतको गुजरात क्षेत्रबाट यादवहरूसँगै नेपाल प्रवेश गरेको जाति।
४.
लिच्छवि अभिलेखमा गोभी भनी उल्लेख गरिएको जाति।