आदिम जाति

Romanized: aadima jaati, aadima jati, adima jaati, adima jati

कुनै देशमा सबैभन्दा पहिले बसोबास गर्ने मानव-जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै देशमा सबैभन्दा पहिले बसोबास गर्ने मानव-जाति।

सम्बन्धित शब्दहरू