भीम मल्ल
Romanized: bhima mall, bheema malla, bheema mall, bhiima mall
मल्लकालमा कान्तिपुरका राजा प्रताप मल्लका एक योद्धा मन्त्री तथा ल्हासामा नेपालको ठुलो व्यापार चलाउने, पछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मल्लकालमा कान्तिपुरका राजा प्रताप मल्लका एक योद्धा मन्त्री तथा ल्हासामा नेपालको ठुलो व्यापार चलाउने, पछि शत्रुहरूको पेचले हत्या गरिएका एक प्रसिद्ध व्यक्ति।