मल्ल
Romanized: mall, malla
नेपालको पर्वत जिल्लाअन्तर्गत, मल्लाजवासी क्षत्रियजाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको पर्वत जिल्लाअन्तर्गत, मल्लाजवासी क्षत्रियजाति।
२.
नेपालको मध्यकालीन इतिहासमा प्रसिद्ध शासकवर्ग।
३.
द्वन्द्वयुद्धमा पोख्त व्यक्ति; पहलमान।