मल्ली
Romanized: mallee, mallii, malli
मल्ली (mallee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मल्ली(१)
(नाम [संस्कृत])
१..
मल्लिका।
२..
मल्ल राजासित सम्बद्ध वा तिनले चलाएको (मुद्रा, जस्तो- महेन्द्रमल्ली)।
मल्ली(२)
(विशेषण [मल्लो+ई])
1.
माथिल्लो; माथिको; माथि भएको।