मल्लिँडो

Romanized: mallindo, mallimdo

जिराजस्तो गेडा फल्ने तर भित्र गुदी नहुने प्रायः धानखेतमा हुने बन्सोजस्तो एक झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जिराजस्तो गेडा फल्ने तर भित्र गुदी नहुने प्रायः धानखेतमा हुने बन्सोजस्तो एक झार।
२.
हलुवावेद जस्तै तर अमिलो फल फल्ने एक वनस्पति; खजुरी; थाकल; चिरौंडो।

सम्बन्धित शब्दहरू