मल्लिका

Romanized: mallikaa, mallik, mallika

उज्जर र सुगन्धी खालको बेलीजस्तो एक फूल; एक जातको चमेली फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उज्जर र सुगन्धी खालको बेलीजस्तो एक फूल; एक जातको चमेली फूल।
२.
मालती लहरो वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू