भीमसेन पाती
Romanized: bhimasena paati, bheemasena paati, bhimasena paatee, bhimashena paati
सिमालीका जस्तै लाम्चा र फुस्रा रङका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाख्राले घाँस खाने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सिमालीका जस्तै लाम्चा र फुस्रा रङका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाख्राले घाँस खाने एक बोट वा बुटो।
२.
फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसैको पात।