भीमसेनपाती
Romanized: bhimasenapaati, bheemasenapaati, bhimasenapaatee, bhimashenapaati
फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसको पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसको पात।
२.
सिमालीका जस्तै लाम्चा र फुस्रा रङका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाख्राले घाँस खाने एक बोट वा बुटो।