भीमसेनी
Romanized: bheemaseni, bhimasenee, bhimasheni, bhiimaseni
भीमसेनसित सम्बन्धित; भीमसेनको जस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भीमसेन+ई]
१.
भीमसेनसित सम्बन्धित; भीमसेनको जस्तो।
२.
असल; उम्दा।