भीषण
Romanized: bhishana, bhishan, bhisan, bheeshana
डरलाग्दो; भयङ्कर; भयावह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डरलाग्दो; भयङ्कर; भयावह।
२.
(नाम)
काव्यको भयानक रस।
३.
शिव।