बिभीषण

Romanized: bibhishana, bibhishan, bibhisan, bibheeshana

रावणका कान्छा भाइ, रावणपछिका लङ्‌ङ्काधीश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रावणका कान्छा भाइ, रावणपछिका लङ्‌ङ्काधीश।
२.
(विशेषण) ज्यादै डरलाग्दो; भयङ्कर ।
३.
स्वदेशका विरुद्ध विदेश वा विदेशीको दलाली गर्ने व्यक्ति; पञ्चमाङ्गी।

सम्बन्धित शब्दहरू