विभीषिका
Romanized: vibhishikaa, vibhishika, wibhishikaa, vibhisikaa
ठुलो डरत्रास उत्पन्न गर्ने वस्तु; डर वा भय पैदा गराउने कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो डरत्रास उत्पन्न गर्ने वस्तु; डर वा भय पैदा गराउने कुरो।
२.
डर; त्रास; भय।