भीष्मप्रतिज्ञा
Romanized: bhishmapratijnyaa, bhishmapratijnya, bhismapratijnyaa, bhishmapratijny
कान्छी आमा सत्यवतीका सन्तानलाई मात्र राज्यको उत्तराधिकारी गराउन आजीवन विवाह नगर्ने, भीष्मको कठोर प्रतिज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कान्छी आमा सत्यवतीका सन्तानलाई मात्र राज्यको उत्तराधिकारी गराउन आजीवन विवाह नगर्ने, भीष्मको कठोर प्रतिज्ञा।
२.
त्यस्तै कठिन काम गर्ने कबुल; कठोर प्रतिज्ञा।