भुकुल्ल
Romanized: bhukull, bhukulla
प्रायः बालकको गाला, गहुँका पिठाको फुस्रो रोटी आदि उक्सने वा फुल्ने गरी; भुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुकुल+ल]
1
प्रायः बालकको गाला, गहुँका पिठाको फुस्रो रोटी आदि उक्सने वा फुल्ने गरी; भुक्क।