भुनभुन

Romanized: bhunabhun, bhunabhuna

मिँगा, माहुरी, भँवरो आदि उड्दा शब्द आउने गरी; भनभन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल भुन्+अ (द्वि.)]

१.
मिँगा, माहुरी, भँवरो आदि उड्दा शब्द आउने गरी; भनभन।
२.
मनमा चिन्ता परेर वा रिसले एक्लै फतफताउने चालले; भुतभुताउने गरी।

सम्बन्धित शब्दहरू