भुनभुनाउनु
Romanized: bhunabhunaaunu, bhunabhunaunu
मिँगा, भँवरो, माहुरी आदिले भुनभुन आवाज निकालेर उड्नु, भुनभुन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मिँगा, भँवरो, माहुरी आदिले भुनभुन आवाज निकालेर उड्नु, भुनभुन गर्नु।
२.
मनमा चिन्ता परेर एक्लै बडबडाउनु; भुतभुताउनु।