भुने
Romanized: bhune
बाँस, मालिङ्गो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्ने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाँस, मालिङ्गो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्ने भाँडो।