भुन्टी

Romanized: bhuntee, bhuntii, bhunti

भुन्टोको पोथी रूप; सानी बच्ची; पुड्की केटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भुन्टो+ई]

१.
भुन्टोको पोथी रूप; सानी बच्ची; पुड्की केटी।
२.
(विशेषण) सानो कदकी; होची; पुड्की (स्त्री)।

सम्बन्धित शब्दहरू