भुन्टे
Romanized: bhunte
सानो बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भुन्टो ए]
१.
सानो बच्चो।
२.
पुड्को केटो।
३.
(विशेषण)
सानो; पुड्को; पुड्के।