भुमे

Romanized: bhume

किसानहरूले दाइँ गरेपछि पूजा गर्ने देवता; भूमिदेवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भूमि]

१.
किसानहरूले दाइँ गरेपछि पूजा गर्ने देवता; भूमिदेवता।
२.
पूर्वीरुकुम जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू