भुमेपूजा
Romanized: bhumepujaa, bhumepuj, bhumepoojaa, bhumepooja
जमिनका देवताको पूजा; विशेष गरेर असार र मङ्सिरमा किसानहरूले गर्ने पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जमिनका देवताको पूजा; विशेष गरेर असार र मङ्सिरमा किसानहरूले गर्ने पूजा।