भुरुङ

Romanized: bhurunga, bhurung, bhurun, bhuruna

धागाले बेरी झट्कारेर भुईंमा घुमाउँदै खेलिने काठको डल्लो खेलौना; लट्टु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
धागाले बेरी झट्कारेर भुईंमा घुमाउँदै खेलिने काठको डल्लो खेलौना; लट्टु।
२.
हातले घुमाएर खेलिने चिलाउने आदिका गेडा।
३.
(विशेषण) डल्लो; पुड्को।

सम्बन्धित शब्दहरू