भुलभुलैया

Romanized: bhulabhulaiyaa, bhulabhulaiy, bhulabhulaiya

पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भुल्+भुल्+ऐया]

१.
पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी।
२.
अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै रचना।

सम्बन्धित शब्दहरू