भुलभुलिनु

Romanized: bhulabhulinu

भुलभुल गरी जमिनबाट पानी उम्रिनु; भुलभुलाउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
भुलभुल गरी जमिनबाट पानी उम्रिनु; भुलभुलाउनु ।

सम्बन्धित शब्दहरू