भुलभुलाउनु
Romanized: bhulabhulaaunu, bhulabhulaunu
मूल फुटेर वा भुलभुल हुने गरी जमिनबाट पानी उम्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मूल फुटेर वा भुलभुल हुने गरी जमिनबाट पानी उम्रनु।
२.
त्यसरी नै आँसु आदि बग्नु।