भुलाउनु
Romanized: bhulaaunu, bhulaunu
बिर्साउनु, अलमल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
बिर्साउनु, अलमल्याउनु।
२.
झुक्याउनु; छकाउनु।
३.
प्रेममा फसाउनु; आसक्त बनाउनु।