भुलाउनी

Romanized: bhulaauni, bhulaaunee, bhulaunee, bhulaunii

अलमल्याउने, बिर्साउने वस्तु; भुल्ने उपाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अलमल्याउने, बिर्साउने वस्तु; भुल्ने उपाय।

सम्बन्धित शब्दहरू