भुस हुनु
Romanized: bhusha hunu, bhusa hunu, bhusahunu, bhushahunu
निष्फल हुनु; दमपच हुनु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
निष्फल हुनु; दमपच हुनु
२.
भाका नाघ्नु।