ढुस हुनु

Romanized: dhusha hunu, dhusa hunu, dhusahunu, dhushahunu

म्याद गुज्रनु; असफल हुनु; मूर्ख बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
म्याद गुज्रनु; असफल हुनु; मूर्ख बन्नु।

सम्बन्धित शब्दहरू