भूक्षरण
Romanized: bhuksharana, bhuksharan, bhuksaran, bhooksharana
अव्यवस्थित हिसाबले गरिने वनजङ्गलको फँडानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अव्यवस्थित हिसाबले गरिने वनजङ्गलको फँडानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया।
२.
जमिनको उर्वरा शक्तिको ह्रास।