भूक्षय

Romanized: bhukshaya, bhukshay, bhuksay, bhookshaya

बाढी, पहिरो आदिबाट जमिन भास्सिने र बग्ने काम; त्यसरी जमिन खिइँदै जाने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाढी, पहिरो आदिबाट जमिन भास्सिने र बग्ने काम; त्यसरी जमिन खिइँदै जाने प्रक्रिया।
२.
उर्वरा शक्तिको ह्रास; भूक्षरण।

सम्बन्धित शब्दहरू