भूक्षितिज

Romanized: bhukshitija, bhukshitij, bhuksitij, bhookshitija

पृथ्वी र अन्तरिक्ष जोडिएको आभास हुने ठाउँ; क्षितिज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पृथ्वी र अन्तरिक्ष जोडिएको आभास हुने ठाउँ; क्षितिज ।

सम्बन्धित शब्दहरू