भूतघर
Romanized: bhutaghar, bhootaghara, bhootaghar, bhuutaghar
मान्छे नबस्ने, खण्डहर भएको घर; भूत बस्ने घर; भूतबङ्गला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मान्छे नबस्ने, खण्डहर भएको घर; भूत बस्ने घर; भूतबङ्गला।