भूतगण
Romanized: bhutagan, bhootagana, bhootagan, bhuutagan
महादेवका सेनाको एक गण; पृथ्वी आदि पाँच महाभूत, प्रेत, पिशाचको समूह; भूतका गण; भूतप्रेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महादेवका सेनाको एक गण; पृथ्वी आदि पाँच महाभूत, प्रेत, पिशाचको समूह; भूतका गण; भूतप्रेत।