तगण
Romanized: tagan, tagana
छन्दशास्त्रका नियमअनुसार दुई गुरु र एक लघु हुने गण (SSI)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्दशास्त्रका नियमअनुसार दुई गुरु र एक लघु हुने गण (SSI)।