तग

Romanized: tag, taga

दुई तह कपडाको माझमा रुवो वा अस्तर हालेर कोठा कोठा पारी सिइने खास्टो, सिरक, दोलाईं आदि लुगाको सिलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई तह कपडाको माझमा रुवो वा अस्तर हालेर कोठा कोठा पारी सिइने खास्टो, सिरक, दोलाईं आदि लुगाको सिलाइ।

सम्बन्धित शब्दहरू